काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताएका छन् । ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उनले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री गुरूङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको…