ड्यालस (टेक्सस) । अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्थाहरु मध्यमा पर्ने नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि आउँदो साता निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासचिव कमल सत्यालबीच चर्को प्रतिस्पर्धा छ । आउँदो शनिबार नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बौद्ध बिहार) मा चुनाव हुनेगरि निर्वाचन कार्यतालिका सार्वजनिक…