कवि ढुंगाना सम्मानित तथा पुरस्कृत हुने

भद्रपुर । यस वर्षको चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ । पूर्वका मोतीरामसमेत भनेर कहलिएका वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको नाममा स्थापित यो पुरस्कार तथा सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ । विगत साढे चार दशकअघिदेखि कविता लेखनमा सक्रिय ढुंगानको एउटा कवितासंग्रह सुकिला मान्छेहरुको सामूहिक मृत्यु प्रकाशित…