मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्का कुरा गरेर परराष्ट्र नीति सञ्चालन हुन सक्दैन : मन्त्री साउद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताएका छन् । परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भने, “कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारक तत्त्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधारित पनि भएको हुन्छ ।” पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा…