काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा रास्वपा सांसद् आशिका तामाङ र उपत्यकाका मेयरहरुबीच लफडा भएको छ । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बोलाएको उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी दोस्रो बैठकमा लफडा भएको हो । बैठकमा ९ जना नगरप्रमुख उपस्थित थिए । सुरूमा मेयरहरुले आफ्नो कुरा राखे । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो भनाइ राखेर बैठकबाट हिँड्न लागेपछि…