काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा बनेको नयाँ ताल फुटेर थप विनाशकारी बाढी आउन सक्ने उच्च जोखिमका कारण चीनले आफ्नो भूभागतर्फको खोज तथा उद्धार कार्य तत्कालका निम्ति स्थगन गरेको बीबीसीले जनाएको छ । केरुङ नाकाभन्दा माथिल्लो तटीय क्षेत्रमा लगातारको भीषण वर्षापछि पहिरो र लेदोले नदी थुप्रिएर बनेको तालमा पानीको सतह तीव्र रूपमा बढिरहेकाले चिनियाँ अधिकारीहरूले निगरानी…