काठमाडौँ । रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास सिर्जना गरेको छ । बाढीपछि ४०३ जना पर्यटक बेपत्ता भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार बेपत्ता हुनेमा ६२ जना नेपाली र ३४१ जना विदेशी नागरिक छन् । बाढी गएको लामो समय बितिसक्दा पनि उनीहरूमध्ये कसैको अवस्था यकिन हुन नसकेको र खोज तथा…