मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

लमजुङ । डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्तरोन्नति हुन नसक्दा यात्रु र सवारी चालक कष्टपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । विसं २०२९ मा निर्माण सुरु भएको यो सडक विसं २०४६ मा सञ्चालनमा आएको थियो भने विसं २०५२ मा कालोपत्रको काम सुरु गरिएको थियो।…