मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीतलनिवासमा तयारी तीव्र: सुशीला कार्की आजै सरकार प्रमुख बन्ने

काठमाडौं – नयाँ सरकार गठनको सहमति जुटेसँगै शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी तीव्र भएको छ। हाल शपथ ग्रहण, नियुक्तिपत्र हस्तान्तरण र पहिलो मन्त्रिपरिषद् बैठकका एजेन्डा तय गर्ने गृहकार्य भइरहेको छ। सरकार गठन तथा मन्त्रिपरिषद् बैठकको तयारीका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन्। स्रोतका अनुसार सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भए पनि…