अमेरिकामा बडादसैँ मनाइयो(फोटो फिचरसहित)

अमेरिका, बोस्टन। नेपाली पात्रो अनुसार आज असोज २० गते असोज शुक्ल चतुर्दशी अर्थात् नेपालीहरुको महान चाड बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। आजको दिनसम्म बडादसैँको टीका लगाउने गरिन्छ। आजको दिन बडादसैँको दौरानमा स्थापना गरिएका नवदुर्गाको मूर्ति, जमरा तथा अन्य माटाका सामग्रीहरु नदी वा जलासयमा विसर्जन गर्ने गरिन्छ। कोजाग्रत पूर्णिमा सकिएसंगै यस वर्षको बडादसैँ पनि सकिन्छ। जमरा…