मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भर्त्सना गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गरेका छन् । “धेरै युवा र केही सुरक्षाकर्मिहरूले ज्यान गुमाउनुपरेको पीडादायी…