के देवी के देउता उही ढुङ्गा थापना त हो नि के झुपडी के महल उही सपना त हो नि हज्जार हज्जार भेटिन्छन् यहाँ आखिर जुनी काट्ने एउटै त हो नि दुःख सुख जे भए नि मरिलानु केनै छ र हाँसौं नाचौं आउ साथी बाँचुन्जेल त हो नि । सागर सरी चोखो मायाँ तिमीलाई दिन्छु…