मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

घरेलु हिंसामा परेकालाई परामर्श र सहयोगका लागि एसएएन (भिडियो अन्तरबार्ता)

घरेलु हिंसामा परेकालाई परामर्श र सहयोगका लागि एसएएन (भिडियो अन्तरबार्ता)


हिमालयखवर संवाददाता-
अमेरिका- साउथ एशियन नेटवर्क (एसएएन) दक्षिण एशियाका विभिन्न देशवाट अमेरिका आई बसोवास गर्ने समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था हो । 
 
नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेशका अमेरिकामा वसोबास गर्द आएका समुदायलाई घरेलु हिंसा, यौन दुब्र्यव्यहार र मानव तस्करीवाट पिडितलाई संस्थाले परामर्श सहयोग गर्दै आएको छ ।
 
यस बाहेक जीवन बीमा, समाजिक सुरक्षा लगायतका विषयमा पनि संस्थाले सेवा दिन्छ । २९ बर्ष अघि स्थापना भएको नेटवर्कको कार्यालय क्यालिर्फोनिया लसएन्जल्स स्थित आर्टिसियामा रहेको छ । 
 
यस संस्थाले के गर्छ ? यसवारेमा एसएएनकी लैंगिक हिंसा विभागमा कार्यरत नुतन काफ्लेसंग हिमालयखवरका लागि डोल्मा लामा र शंकर वाग्लेले  गरेको कुराकानीको संक्षेप ।