अन्तर्वार्ता

तामाङ जातिको सांस्कृतिक परम्पराको निरन्तरताका लागि सोसाइटी (भिडियो अन्तर्वार्ता)

तामाङ जातिको सांस्कृतिक परम्पराको निरन्तरताका लागि सोसाइटी (भिडियो अन्तर्वार्ता)


तामाङ  सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष हुन लाक्याङ लामा । तामाङ भाषा, सस्कृति र परम्परालाई निरन्तरता दिन यस संस्थाले काम गर्ने लामाले वताउनुभयो ।

सग्रम तामाङ जातीको उत्थानका लागि सवै समुदायसंग मिलेर काम गर्ने पनि लामाले जानकारी दिनुभयो ।

Advertisement

यस सन्दर्भमा लामासंग हिमालयखवरका लागि शंकर वाग्ले र डोल्मा लामाले लिएको अन्तरबार्ताको सार संक्षेप ।