जकार्ता— ११३ जना चढेको इन्डोनेसियाली वायु सेनाको एउटा जहाज दुर्घटना भएर मानव बस्तीमा खस्दा कम्तिमा १०० जनाको मृत्यु भएको भएको छ। हर्कुलस सी-१३० जहाजमा सवार सबैको मृत्यु भएको शंका गरिएको छ। उडेको केही मिनेटमै जहाज उत्तरी सुमात्राको मेडन स्थित मानव बस्तीमा खसेको थियो। वायु सेना प्रमुख अगुस सुप्रियत्नाले जहाजमा १२ जना चालक दल सदस्य…