मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

रसियामा यात्रु बोकेका दुई हवाइजहाज अपहरित

रसियामा यात्रु बोकेका दुई हवाइजहाज अपहरित


काठमाडौँ, ६ असार – रसियामा आइतबार दिउँसो यात्रु बोकेको दुईवटा जहाज अपहृत भएका छन्।
 
आइतबार दिउँसो दुईवटा साना यात्रुबाहक जहाज अपहृत भएको रसियन समाचार एजेन्सी तासलाई उधृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। अपहृत भएको एउटा जहाज अवतरणका क्रममा दुर्घटनामा परेको जनाइएको छ। 
 
दुबै जहाज रसियाको त्योमेन क्षेत्रबाट अपहरणमा परेका हुन्। अर्को जहाजको भने हालसम्म अवस्था खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। – एजेन्सी