भारतले जासुसी विमान पठाएको पाकिस्तानको आरोप

पाकिस्तान । भारतले सीमा क्षेत्रमा जासुसी विमान पठाएको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तान विदेश मन्त्रालयले यसबारे सोधपुछ गर्न भारतीय उच्च आयुक्तलाई बोलाएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटिआईले जनाएको छ ।  पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भारतीय उच्चायुक्तसँग सीमा क्षेत्रमा जासुसी विमान प्रवेशको मुद्दा उठाइने जानकारी दिएका छन् । पाकिस्तानको सरकारी रेडियोका अनुसार बुधबार…