काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको ललितपुरको बालकुमारीमा रहेको निर्माणाधीन भेगास सिटी अपार्टमेन्ट लिलामी हुने भएको छ । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नतेको भेगास सिटी अपार्टमेन्टलाई लिलामी प्रक्रियाबाट बिक्री गरी पीडितको पैसा फिर्ता गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष युवराज सुवेदीले बस्नेतले आफैं बनाउनका लागि…