काठमाडौँ । राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेकपाको वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने पाहुना तथा सहभागीमध्ये धेरैजसो राजधानी आइसकेका छन् । यो समाचार तयार पार्दासम्म ४०० बढी निम्तालु काठमाडौँ आइपुगेका छन् । यस्तै केही पाहुना भने आज…