पाल्पामा पनि केवलकार सञ्चालन हुने

रामपुर । पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका प्रोपाइटर तेजप्रसाद विकले बताए ।    तिनाउ– ३ वसन्तपुरमा माथिल्लो सबस्टेशन र बुटवल– ३ बमघाटमा तल्लो सबस्टेशन रहने गरी करीब ३ किमीमा झण्डै १८ देखि २०  केवलकार सञ्चालन…