चितवनका पर्यटकीय क्षेत्रका होटल तथा रेस्टुरेन्टको ३० अर्ब लगानी संकटमा

चितवन । चितवनमा पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका होटल तथा रेस्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ बढी लगानी सङ्कटमा परेको छ ।  जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण  बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् ।  पर्यटन क्षेत्रको…