२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटामा आव २०७७÷७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो ।    सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।…