एमसिसी कम्प्याक्टको विरोध गर्नुपर्ने कारण छैन : डा. पौडेल

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्टको विरोध गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् ।    एमसिसी सम्झौता लेख्ने काम आफूले नै गरेको भन्दै उनले एमसिसी संविधानभन्दा माथि रहेको कुतर्क गरेर विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘नबुझेका विषयमा स्पष्ट हुनु राम्रो कुरा हो…