उड्डयन प्राधिकरणलाई प्रभावकारी बनाउँछु : महानिर्देशक क्षेत्री

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले संस्थागत सुदृढीकरणका लागि प्रभावकारीरुपमा काम गर्ने बताएका छन् ।    मन्त्रिपरिषद्को बैठकबाट सोमबार महानिर्देशक पदमा नियुक्त भएका क्षेत्रीले मंगलबार कार्यभार सम्हाल्दै प्राधिकरणको संस्थागत विकासमा सम्पूर्ण स्रोत साधनको भरपुर प्रयोग गरिने बताए । उनले प्राधिकरणको भूमिकालाई थप सबलीकरण गर्दै हाल बेहोर्नु परेका समस्याको निकासका लागि सक्दो…