राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा नेपाल मै पहिलोपटक अत्याधुनिक कोव्लेसन प्रविधि प्रयोगगरी टन्सिलको शल्यक्रिया गरीएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी विभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले आज ११ बर्षिय सुजन लामाको टन्सिलको शल्यक्रिया कोव्लेसन प्रविधिबाट गरेका हुन्। कोव्लेसन प्रविधि रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यक्रियाको…