चितवन । भरतपुर अस्पताल विकास समितिले गरिब, विपन्न तथा असहायहरुको निःशुल्क उपचार गर्न ‘गरिब तथा विपन्न नागरिक उपचार कोष’ गठन गरेको छ । यो कोष गठन गरेको २ महिना पूरा भएको छ । ‘दुई महिनाको अवधिमा १० लाख ५६ हजार रूपैयाँ जम्मा भएको छ । यो कोषमा रकम जम्मा हुने क्रम बढ्दो गतिमा छ’…