फेसबुकका ६५ लाख प्रयोगकर्ता प्रभावित

समाजिक सञ्जाल फेसबूकले आफ्ना ६५ लाख प्रगोकर्ताहरुको निजी फोटोहरू उनीहरुको अनुमति बिना बग मार्फत सार्वजनिक भएको बताएको छ ।   सिएनएनका अनुसार बगले तेस्रो पाटी एप डेभलपरको मध्यमबाट  प्रगोकर्ताहरुको निजी फोटोहरू सार्वजनिक भएको हुनसक्ने बताएको छ ।    आईरिस डाटा कमिसनका अनुसार यो घटनाको बारेमा छानबिन भैईरहेएको छ । उक्त घटनासँगै फेसबूकले आफ्नो  प्रगोकर्ताहरुलाई सेक्युरिटी…