काठमाडौं । चिकित्सा शिक्षा तथा सेवा सुधारका लागि १३ दिनदेखि जुम्लामा आमरण अनशन बसिरहेका डा। गोविन्द केसीको समर्थनमा आन्दोलन चर्किँदै गएको छ । डा केसीको समर्थनमा आन्दोलनमा उत्रिएका डाक्टरहरुले शुक्रबारदेखि देशैभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) को आह्वानमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अनशनरत डा केसीका माग…