कुकुरले शिशुको लिङ्ग खाइदिएपछि….

भरतपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजता चेपाङले ५ महिनाको शिशुलाई भुइँमा सुताएर पानी लिन गइन् ।    कामको चापले शिशुलाई कट्टु लगाउनसमेत भ्याइनन् । शिशुलाई छोडेर उनी काममा गएको केहीबेरमै कुकुरले शिशुको लिङ्ग चुँडेर लग्यो ।    मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिङ्गको आधा भाग खाइदिएको थियो । …