अमेरिका । गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाका संरक्षक तथा पुर्व उपाध्यक्ष सुमन थापाले आउने कार्यकालमा संस्थाको नेतृत्वका लागि तयारी गरेको बताएका छन् । ‘एनआरएनए एनसीसी अमेरिकालाई यो अवस्थामा राख्न सकिदैंन, दरिलो संस्था बनाउनुपर्छ । यसका लागि मैले नेतृत्वका लागि अध्यक्षमा उम्मेदवार हुने तयारी गरेको छु’ थापाले हिमालयखवरसँग भने । टेक्ससमा कर्मथालो बनाएर व्यवसाय गर्दै…