ग्लोबल नेपाली

एनआरएन अमेरिका निर्वाचनमा विभिन्न राज्यवाट उम्मेदवारले पाएको भोट

एनआरएन अमेरिका निर्वाचनमा विभिन्न राज्यवाट उम्मेदवारले पाएको भोट


हिमालयखवर संवाददाता
अमेरिका- एनआरएन अमेरिका निर्वाचनमा कुन राज्यवाट कुन उम्मेदवारले कति मत पाए यो सार्वजनिक भएको छ । क्यालिर्फोनिया, टेक्सस र न्यूयोर्क धेरै मत भएका राज्य हुन । यि राज्यमा धेरै मत पाउनेले चुनाव जितेका छन् । 
 
एनआरएन अमेरिकाका निर्वाचित पदाधिकारीले औपचारिक रुपमा पद ग्रहण गरेको करिव ६ महिना पछि विस्तृत मत विवरण सार्बजनिक  भएको हो । एनआरएन अमेरिकाका एक जना पदाधिकारीले आफ्नो फेसबुकमा मतको विस्तृत विवरण राखेका छन् ।
 
कुन राज्यवाट कसले कति मत पाएका थिए । पुर्ण विवरण ।