क्यालिफोर्निया लसएन्जल्समा- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया च्याप्टरले २० जनवरी २०१८ मा आफ्नो पदस्थापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ । गत डिसेम्बर ३ मा बसेको बैठकले पदस्थापन, हस्तातरण र बिदाइ कार्यक्रम लस एन्जलसको स्थित तारा हिमालयन कुजिन आर्टेसियामा हुनेछ कार्यक्रममा पुरानो कार्यसमितिको साथीहरूलाई बिदाइ, नयाँहरूलाई स्वागत, शपथ र…