आन्तरिक र वाह्य दुवै तर्फ विवादमा मुछियो एनआरएनए

हिमालयखवर संवाददाता- अमेरिका। गैर आवासिय नेपाली संघ (एनआरएनए) केही समय यता आन्तरिक र वाह्य दुवै तर्फ विवादमा मुछिएको छ ।   एनआरएनको  बालुवाटारमा रहेको केन्द्रिय कार्यालय विवादमा परेका वेला महासचिवद्धारा जारी राजनितिक पार्टीका भातृ संगठनमा कुनै पदमा रहेका व्यक्ति एनआरएनएमा पदाधिकारी वन्न नपाउने विज्ञप्तिले अर्को विवाद निम्त्याएको हो ।   महासचिव हेमराज शर्माले यसै साता जारी…