न्युयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनअारएन) ले मिडिया तथा पब्लिकेसन बिभाग गठन गरेर पदाधिकारीको नाम सार्वजनिक गरेको छ ।
संस्थाको विधान अनुसार ६ सदस्यीय समिति गठन गरिएको छ । विभागको संयोजकमा संघका प्रवक्ता ओम भट्टराई रहेका छन् भने उपसंयोजकहरूमा किशन रेग्मी–टेक्सास, सन्दिप चौधरी–क्यालिफोर्निया, राजन छेत्री–न्युयोर्क, सरस्वती शर्मा–विस्कन्सिन, महेश खड्का–न्युयोर्क र सदस्य सचिवमा बसन्त घिमिरे मेरिल्याण्ड रहेका छन् । संघले अन्य विभागहरू पनि गठन गरेको छ ।
प्रतिक्रिया