गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् । मस्कोमा सम्पन्न १२औं साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को गएका थिए । विद्यार्थीकालमा उनले नेपाली…