वाशिंगटन– अमेरिकामा एक फोटोग्राफरले आफ्नी साथीले बच्चा जन्माइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । केथी रोसारिया नामकी फोटोग्राफरले बाथ टबमा नेचुरल तरिकाबाट बच्चा जन्माएका केही तस्बिर सार्वजनिक गरेकी हुन् । बच्चालाई जन्म दिने पनि पेशाले फोटोग्राफर नै रहेको बताइएको छ । केथीले तस्बिर जारी गर्ने क्रममा भनेकी छिन्, ‘मेरा लागि बच्चाको जन्मदिने बेलाकी देखिने महिला…