मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिषाक्त मदिरा सेवनबाट १ सय जनाको मृत्यु

नयाँ दिल्ली– भारतमा घरमै बनाइएको विषाक्त मदिरा सेवन गरी मर्ने व्यक्तिको सङ्ख्या आइतबारसम्म करिब १०० पुगेको समाचार छ । मुम्बइ वरिष्ठ प्रहरीले सोमबार सो जानकारी दिएका छन् ।   भारतको पश्चिमी नगरका प्रहरी उपआयुक्त धनञ्जय कुलकर्णीले गैरकानुनी रूपमा बनेको मदिरा सेवनगरी मर्नेको सङ्ख्या शनिबारसम्म ९० पुगेकामा आइतबार बढेको जानकारी दिए ।   उहाँले यसरी मर्ने…