मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाथ टवमा बच्चा जन्माउँदै गरेका तस्बिर भाइरल

वाशिंगटन– अमेरिकामा एक फोटोग्राफरले आफ्नी साथीले बच्चा जन्माइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । केथी रोसारिया नामकी फोटोग्राफरले बाथ टबमा नेचुरल तरिकाबाट बच्चा जन्माएका केही तस्बिर सार्वजनिक गरेकी हुन् ।   बच्चालाई जन्म दिने पनि पेशाले फोटोग्राफर नै रहेको बताइएको छ । केथीले तस्बिर जारी गर्ने क्रममा भनेकी छिन्, ‘मेरा लागि बच्चाको जन्मदिने बेलाकी देखिने महिला…