कन्जरभेटिभ नेता चार्ली किर्क युटाह क्याम्पसमा गोली प्रहारबाट मृत

युटाह, अमेरिका - अमेरिकी कन्जरभेटिभ कार्यकर्ता तथा Turning Point USA का सह–संस्थापक चार्ली किर्क युटाहस्थित विश्वविद्यालयमा आयोजित कार्यक्रममा गोली प्रहारबाट निधन भएको छ । घटना ‘American Comeback Tour’ अन्तर्गत भएको प्रश्नोत्तर सत्रका दौरान भएको थियो। किर्कलाई गोली लागेपछि तत्काल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले घटनापछि क्याम्पसलाई सुरक्षात्मक…