मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   

मेयर गोपाल हमालको अपील : ‘आन्दोलनलाई अराजक नबनाऔँ, सार्वजनिक सम्पत्ति जोगाऔँ’

मेयर गोपाल हमालको अपील : ‘आन्दोलनलाई अराजक नबनाऔँ, सार्वजनिक सम्पत्ति जोगाऔँ’


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आन्दोलनमा सहभागी सबैलाई संयमित रहन र सार्वजनिक सम्पत्ति नोक्सान नगर्न आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले शान्तिपूर्ण आन्दोलनलाई अराजकतामा नपरिन दिन चेतावनी दिएका हुन्।

हमालले भने, “आन्दोलनले अब एउटा निकास पाइसकेको छ। हिजो जनताको क्षति भयो, आज धनको क्षति भइरहेको छ। त्यसैले कृपया आन्दोलनलाई अराजक नबनाई सार्वजनिक सम्पत्ति नोक्सान नगर्नुहोस्।”

Advertisement

उनको अपीलले आन्दोलन शान्तिपूर्ण तरिकाले अघि बढाउनुपर्ने सन्देश दिएको छ।

शेयर गर्नुहोस:

216
Shares