घरभित्र भेटिए योनीका २१ टुक्रा, बन्दुक पसले पक्राउ

महिला यौनांगको २१ वटा टुक्रा घरभित्र राखेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । डेनमार्कका ती पुरुषाई दक्षिण अफ्रिकामा पक्राउ गरिएको हो ।   प्रहरीले बिहिबार ती मानिसलाई उनी बसेको घरबाटै पक्राउ गरेको छ । उनको घरबाट प्लास्टिकको झोलाभित्र फ्रिजमा राखिएको अवस्थामा महिलाको योनीका २१ वटा टुक्रा बरामद गरिएको छ ।   प्रहरकिा अनुसार ती…