नेपालकी तरकारीवाली इन्टरनेटमा भाइरल

काठमाडौँ । यतिबेला नेपालकी तरकारीवाली युवती इन्टरनेटमा निकै भाइरल भएकी छन् । पाकिस्तानमा चिया बेच्ने अर्साद खान निलो आँखाका कारण इन्टरनेटमा #चाइवाला नामबाट चर्चामा आएपछि उनी हाल मोडलिङको दुनियामा प्रवेश गरेका छन् ।   उही शैलीमा नेपालकी एक चेली ३तरकारीवाली नामबाट इन्टरनेटमा छाएकी उनी गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिँड्दै गरेकी र तरकारी बेच्न…