काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निष्कल राईले नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा भाग लिँदै उनले भोटेकोशी बाढीपछिको विपद्मा पहिलो दिनदेखि नै आफूहरूले सरकारलाई साथ दिएको अवगत गराए । उनले भने, ‘हामीले सुरुदेखि नै सरकारसँग समन्वय गरेको हो । पीडित नागरिकसम्म पुगेको हो । सुरक्षा निकायको उद्धार…