विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स धेरैका लागि कथा, किम्वदन्ती तथा कल्पनाका पात्र समेत हुन् । जिवनमा उद्यम गर्ने तथा मनग्गे धन कमाउन चाहने युवाहरुका लागि प्रेरणाका श्रोत पनि हुन् भन्दा फरक नपर्ला । २० वर्षको उमेरमा स्थापना गरेको एउटा कम्पनीकै माध्यमबाट विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल बिल गेट्सका विषयमा धेरै कुराहरु हामीलाई…