आमा हजुरको हातले पस्किएको अन्तिम छाक खाना खाएर जब म भान्जीहरु सग रमाउदै हल्का अस्वस्थ मेरो शरीर विस्तारामा सुताएं बिहानीको मिर्मिरे उज्यालो हुनै नपाइ आमा मैले हजुर लगायत सबैलाई छाडेर अहिले म स्वर्गमा बिराजमान भएं बुवा मर्माहत हुनुभयो होला,आमा तिमी बेहोस,बहिनी,दिदी र आफन्तहरु कति रोएका होलान मन बाधेर हासिहासी मेरो योगदानहरु सम्झेर गौरव…