घुम्नका निम्ति मेरा एक साथीका मातापिता यतिखेर अमेरिका आइपुगेका छन्। ६ महिनापछिको ‘रिटर्न टिकट’ छ मेरा साथीका मातापितासँग। ‘ल अब बा–आमालाई पनि एनआरएनको सदस्य बनाउनै पर्यो नि। चुनावमा हाम्रो पार्टीका मान्छेलाई त जिताउनै पर्यो। पासपार्टको फोटोकपी बुझाएर पनि सदस्यता लिन मिल्छ रे होइन?’ दुई दिन अघि यो टिप्पणीकारसँग उनले जिज्ञासा राखे। ‘अँ, पासपोर्टका…