मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शून्य योगदानका फिल्म फेस्टिभलको औचित्य

मुल विषयमा पस्नु अघि केही वर्ष अघिको एउटा सन्दर्भ । त्यो घटना सम्झिँदा ड्यालस फोर्टवर्थका नेपाली समुदायको दाँतमा अहिलेसम्म पनि ढुङ्गा लाग्छ । नेपाली चलचित्रमा ‘सदावहार नायक’ नाम दिइएका कलाकारलाई अतिथि बनाएर एउटा कार्यक्रम भयो । त्यस कार्यक्रममा उनले ल्याएका एउटा नेपाली फिल्मको कम्प्याक्ट डिस्क (सिडी) हाताहाती बिक्री भयो । हलबाट उत्रिसकेको, तर युटुबमा चाँही…