मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुकम्प ७२ : “भाग्यविधाता” हरुलाई अनावृत्त गर्ने अवसर – राजेश मिश्र

भूकम्पपछिको उद्धारकार्यमा आफ्नै नुवाकोटका लागी सबैभन्दा बढी रकम विनियोजन गरेकोमा आलोचित र राहतको जस्तापाता बेचबिखन काण्डमा मुछिएर धूमील छवी बनाएका अर्थमन्त्री रामशरण महतलाई अहिले भ्याईनभ्याई छ। उनी २ सातापछि हुने नेपालका दाताहरुको सम्मेलनका संयोजक पनि हुन्। राजधानी उपत्यका लगायत भूकम्पग्रस्त जिल्लाहरुको पुनर्निर्माणका लागी अहिले नेपाललाई कम्तिमा १० अर्ब डलरको खाँचो छ। सरकारले भुकम्प अघि ऋण-अनुदानबाट प्राप्त रकम यताउता गरेर…