ऋखीराज र अमेरिकामा नेपालीको निष्कृयता

दुई साता अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ड्यालस आएका थिए । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आएका ज्ञवाली नेपाली समुदायको आग्रहमा ड्यालस आइपुगेका थिए । उनले यहाँको नेपाली समुदायलाई स्पष्टसँग भने–‘नेपालका मुद्धाहरुलाई लिएर, राजनीतिलाई लिएर अमेरिकाको नेपाली समुदाय विभाजित हुन जरुरी छैन ।’   नेपालको राजनीतिमा जस्तैगरि अमेरिकामा पनि नेपाली समुदाय विभाजित भएको, रस्साकस्सी…