निशुल्क तथा अनिबार्य शिक्षामा सरकार पछाडी हट्दै

नेपालको शाहीकालीन सामाज र शिक्षाका बारेमा भूवनहरी सिग्देलले “जदौउ मालिक” नामको उपन्यास नै लेखेका  छन । यो रोचक ऐतिहासिक उपन्यासले समाजमा जमिन्दारको जन्मले कायम गरेको सामाजिक थिती र शिक्षाको उपल्ब्धताका बारेमा रोचक तरिकाले प्रस्तुत गरेका छन । यो घट्ना आज भन्दा करिव सत्तरी-असी बर्ष पहिलेको  हो । यस पछि नेपालले तीन वटा ठूला क्रान्ती गरि…