पहाडको खोजी गर्दै फ्लोरिडातिर – रामचन्द्र भट्ट

‘छिटो निस्कौँ न हो । यिनका बाउ–छोराले नै ढिला गर्छन क्या,’ पत्नी लक्ष्मी मोबाइल चलाउँदै होटलको कोठामा बोल्दै छिन् । छोरा वाथरुम पसेको छ । म कफी पिउँदै छु । उनको चिन्ता छ–‘अझै ६ सय माइल छ ओरल्याण्डो पुग्न । समयमा निस्किएन भने भरे मध्यरातमा पनि पुग्न गाह्रो हुन्छ ।’   डिसेम्बर २२ तारिक बिहान…